नियम २०
साप्ताहिक बिदाको पारिश्रमिक दिनु पर्ने
रोजगारदाताले साप्ताहिक बिदामा रहेको श्रमिकलाई त्यसरी बिदा बसेको अवधिको समेत पारिश्रमिक दिनु पर्नेछ।